2 Kings 14:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएलीहरूले भोगेका कठोर कष्‍ट देख्‍नुभयो। तिनीहरूलाई सहायता गर्ने कोही पनि थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै फुक्‍का कि बँधुवा होस्, इस्राएलले साह्रै कष्‍ट भोगेको परमप्रभुले देख्‍नुभएको थियो। तिनीहरूलाई सहायता गर्ने कोही थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलका कमारा होस् कि फुक्‍का, प्रत्येकले कष्‍ट भोगिरहेको देख्नुभएको थियो। तिनीहरूलाई सहायता दिने कोही थिएन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन।