2 Kings 14:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएललाई सदाकालको निम्‍ति पूरै ध्‍वंस पार्ने परमप्रभुको इच्‍छा थिएन। यसकारण उहाँले राजा यारोबामद्वारा तिनीहरूको उद्धार गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीबाट इस्राएलको नाउँनिशानै मेटिदिन्‍छु भनी परमप्रभुले नभन्‍नुभएको हुनाले, उहाँले येहोआशका छोरा यारोबामको हातद्वारा तिनीहरूलाई बचाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलको नाम स्वर्गमुनिबाट मेटिदिनेछु भनी याहवेहले नभन्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई योआशका छोरा यारोबामद्वारा बचाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।