2 Kings 15:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याबेशको छोरो शल्लूमले उनको विरुद्धमा षड्यन्त्र गरे र उनलाई इबलियाममा मारे र आफैं राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र रचे। शल्लूमले तिनलाई मानिसहरूकै सामुन्ने आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे। तिनले मानिसहरूकै सामु आक्रमण गरेर उनलाई मारे, र तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।