2 Kings 15:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी “तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलका राजा हुनेछन्,” भनी परमप्रभुले येहू राजालाई दिनुभएको यो प्रतिज्ञा पूरा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभुले येहूलाई भन्नुभएको कुरा पूरा भयो: “तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलको राजगद्दीमा बस्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी, “तेरा सन्तानहरूहरू चौथो पुस्तामा इस्राएलको सिंहासनमा बस्नेछन्” भन्ने येहूलाई भनिएको याहवेहको वचन पूरा भयो।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।