2 Kings 15:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा उज्जियाहको शासनकालको उनन्चालीसौं वर्षमा याबेशको छोरो शल्लूम इस्राएलका राजा भए र उनले सामरियामा एक महिना राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा उज्जियाहको उनन्चालीस वर्षमा याबेशका छोरा शल्लूम राजा भए, र तिनले एक महिना सामरियामा राज्य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा उज्जियाहको उनन्चालीसौँ वर्षमा याबेशका छोरा शल्लूम राजा भए। तिनले सामरियामा एक महिना राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।