2 Kings 15:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गदीको छोरो मनहेम तिर्साबाट सामरिया गए, शल्लूमलाई मारे र उनी पछि राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले। तिनले सामरियामा याबेशका छोरा शल्लूमलाई आक्रमण गरे, र तिनलाई मारेर तिनी राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब गादीका छोरा मनहेम तिर्साबाट सामरियामा गए। तिनले याबेशका छोरा शल्लूमलाई सामरियामा आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।