2 Kings 15:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी राजा छँदा परमप्रभुले पहिलो पटक अरामका राजा रसीन र इस्राएलका राजा पेकहलाई यहूदामाथि हमला गर्न पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(त्‍यस बेला परमप्रभुले अरामका राजा रसीन र रमल्‍याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन लाग्‍नुभयो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(ती दिनहरूमा याहवेहले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन थाल्नुभयो)।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।