2 Kings 15:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मूर्तिपूजकहरूका पूजा-स्‍थलहरू ध्‍वंस गरेनन् अनि मानिसहरूले त्‍यहाँ बलि चढाउने र धूप बाल्‍ने काम गरिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि अल्‍गा-अल्‍गा ठाउँहरू तिनले हटाएनन्‌। मानिसहरूले अझै पनि त्‍यहाँ बलिदान चढ़ाउने र धूप बाल्‍ने गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे।
Nepali ERV (पवित्र बाइबल)
तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।