2 Kings 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी मरे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडिए र उनीपछि उनका छोरा योताम राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अजर्याह आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूका नजिक दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योताम राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अजर्याह आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र तिनीहरूको छेउमा दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा योताम राजा भए।
Nepali ERV (पवित्र बाइबल)
अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।