2 Kings 16:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उरियाहले त्‍यस्‍तै एउटा वेदी बनाए र आहाज फर्किआइपुग्‍नुअघि त्‍यो सिध्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले राजा आहाजले दमस्‍कसबाट पठाएको सम्‍पूर्ण ढाँचाबमोजिम पूजाहारी उरियाहले एउटा वेदी निर्माण गरे र राजा फर्कन अघि नै त्‍यो सिद्ध्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पुजारी उरियाहले राजा आहाजले दमस्कसबाट पठाएका योजनाअनुसार एउटा वेदी बनाए। राजा आहाज फर्कनुअगि नै त्यसलाई सिद्ध्याए।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।