2 Kings 16:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दमस्कसबाट फर्केपछि आहाजले वेदी बनिसकिएको देखे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजा दमस्कसबाट फर्केर आए, तब तिनले त्यो वेदी हेरे, र त्यसको छेउमा गएर त्यसमा भेटी चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दमस्कसबाट फर्किआउँदा राजाले त्यो वेदी देखेपछि तिनी त्यहाँ गए। अनि त्यसमाथि भेटीहरू चढाए।
Nepali ERV (पवित्र बाइबल)
जब राजा दमीशकबाट फर्किए उनले वेदी देखे। उनले वेदीमा बलिहरू चढाए।