2 Kings 16:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनले त्यसमा होमबलि र अन्नबलिहरू चढाए र मद्यबलि र मेलबलिको रगत खन्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्नो होमबलि र अन्नबलि चढ़ाए, र अर्घ-बलि खन्याए र आफ्नो मेलबलिको रगत वेदीमाथि छर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसमा होमबलि र अन्नबलि चढाए। अनि आफ्नो अर्घबलि खन्याएर वेदीमा आफ्ना मेलबलिहरूको रगत छर्के।
Nepali ERV (पवित्र बाइबल)
वेदीमा उनले आहाजले होमबलि अनि अन्नबलि चढाए। उनले आफ्नो अर्घबलि चढाए पनि अनि त्यस वेदीमा मेलबलिको रगत छर्किने काम गरे।