2 Kings 16:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डाँडामाथि र झाँगिएका रूखमुनि मूर्तिपूजाका पूजा-स्‍थलहरूमा उनले बलि चढाउँथे र धूप बाल्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले अल्‍गा-अल्‍गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्‍याम्‍म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
Nepali ERV (पवित्र बाइबल)
आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।