2 Kings 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाजले मन्‍दिर र राजमहलका भण्‍डारबाट सुन र चाँदी लिएर कोसेलीको रूपमा राजाकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आहाजले परमप्रभुको मन्‍दिरमा र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सुन र चाँदी लिएर कोसेलीको रूपमा अश्‍शूरका राजाकहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आहाजले याहवेहको मन्दिरमा र राजमहलको भण्डारमा भएका चाँदी र सुन लिए, र ती सबै उपहारको रूपमा अश्शूरका राजाकहाँ पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
आहाजले परमप्रभुको मन्दिर अनि राजाको घरको भन्डारमा भएको चाँदी र सुन निकाले। त्यसपछि आहाजले अश्शूरका राजालाई एउटा उपहार पठाए।