2 Kings 17:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा आहाजले बाह्र वर्ष राज्‍य गरेपछि एलाहको छोरो होशिया इस्राएलका राजा भए र उनले सामरियामा नौ वर्ष राज्‍य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा आहाजको बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलका राजा भए, र तिनले नौ वर्ष राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा आहाजका बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलमाथि राजा भए, र तिनले नौ वर्ष राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
एलाका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं वर्ष थियो। होशेले नौ वर्ष शासन गरे।