2 Kings 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डाँडाहरूमाथि र हरेक झ्‍याम्‍म परेका रूखमुनि तिनीहरूले ढुङ्गाका खामा र अशेरा देवीका मूर्तिहरू राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक अल्‍गो डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि तिनीहरूले चोखा ढुङ्गा र अशेरा देवीका खम्‍बाहरू खड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले प्रत्येक अग्लो डाँडा र प्रत्येक झ्याम्म परेका रूखमुनि चोखा ढुङ्गाहरू र अशेरा देवीका खम्बाहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुँङ्गा अशेर खाँबो खडा गरे।