2 Kings 17:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्तिपूजा नगर्नू भन्‍ने परमप्रभुको आज्ञा पालन गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनीहरूलाई “तिमीहरूले यस्‍तो गर्नुहुँदैन” भन्‍नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनीहरूलाई “मूर्तिपूजा नगर्नू” भन्‍नुभए तापनि तिनीहरूले त्यो गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले देवमूर्तिहरूको सेवा गरे। अनि परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीले यस्तो काम गर्नु हुँदैन।”