2 Kings 17:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले आज्ञापालन गरेनन् र परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा नराख्‍ने तिनीहरूका पुर्खाहरूझैँ हठी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले सुन्‍न मानेनन्, र परमप्रभु तिनीहरूका परमेश्‍वरमाथि भरोसा गर्नलाई इन्‍कार गरेका तिनीहरूका पिता-पुर्खाहरूझैँ तिनीहरू हठी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले यसलाई अवहेलना गरे, र याहवेह तिनीहरूका परमेश्‍वरमाथि भरोसा नराख्ने तिनीहरूका पितापुर्खाहरूझैँ हठी भए।
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन्