2 Kings 17:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदाका मानिसहरूले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका नियमहरू पालन गरेनन्। इस्राएलीहरूले चलाएका रीतिथिति तिनीहरूले नकल गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्‌। इस्राएलले चलाएका चालमा तिनीहरू हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले पनि याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्। तिनीहरूले इस्राएलले परिचित गराएका रीतिहरू पछ्याए।
Nepali ERV (पवित्र बाइबल)
तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे।