2 Kings 17:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले परमप्रभुको विरुद्धमा पाप गरे तर उनीभन्दा अघिका इस्राएलका राजाहरूले गरेजति त गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, तर तिनका अघिका इस्राएलका राजाहरूले गरेजस्‍तै त होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तर तिनीभन्दा अगाडिका इस्राएलका राजाहरूले गरेजस्तै चाहिँ होइन।
Nepali ERV (पवित्र बाइबल)
होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्।

Recommended Reading