2 Kings 17:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू यारोबामका चालमा चले र तिनले गरेका सबै पाप गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, र ती त्‍यागेनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, तर तीबाट फर्केनन्।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार इस्राएलीहरूले सबै पाप कामहरू अनुसरण गरे जो यारोबामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इस्राएललाई नजरबाट पर नगरूञ्जेल सम्म बन्द गरेनन्।