2 Kings 17:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी सामरियाबाट कैदमा ल्‍याइएका एक जना इस्राएली पूजाहारी बेथेलमा गएर बस्‍न लागे र त्‍यहाँ तिनले कसरी परमप्रभुलाई पुज्‍ने, सो मानिसहरूलाई सिकाउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले सामरियाबाट निर्वासनमा लगिएका एक जना पूजाहारी आएर बेथेलमा बस्‍न लागे, र परमप्रभुलाई कसरी आराधना गर्नुपर्छ भनी तिनले उनीहरूलाई सिकाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यहाँबाट निकालिएका एक जना पुजारी बेथेलमा बस्‍न आए। अनि तिनीहरूलाई कसरी याहवेहको आराधना गर्ने, त्यो कुरा सिकाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए,उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए।