2 Kings 17:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सामरियामा बसालिएका मानिसहरूले आ-आफ्‍ना देवताका मूर्तिहरू बनाइरहे र इस्राएलीहरूले बनाएका पूजा-स्‍थलहरूमा राखे। भिन्‍न-भिन्‍नै दलले आफू बसेका सहरमा आफ्‍नै देवताका मूर्तिहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैपनि प्रत्‍येक जातिको दलले आफू-आफू बसेका नगरहरूमा आ-आफ्‍नै देवताहरू बनाए, र सामरीहरूले बनाएका अल्‍गा-अल्‍गा ठाउँहरूमा भएका पूजा गर्ने थानहरूमा ती बसाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि प्रत्येक जातीय दलले आफू बसेका धेरै सहरहरूमा आ-आफ्नै देवता बनाए। सामरियाका मानिसहरूले अग्ला ठाउँहरूमा बनाएका पुज्ने देवस्थानहरू खडा गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरीहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे।