2 Kings 17:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका मानिसहरूले सुक्‍कोत-बनोत देवताका मूर्तिहरू, कूताका मानिसहरूले नेर्गलका मूर्तिहरू, हमातका मानिसहरूले अशीमाका मूर्तिहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनबाट आएका मानिसहरूले सुक्‍कोत-बनोत, कूताका मानिसहरूले नेर्गल, र हमातका मानिसहरूले अशीमा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका मानिसहरूले सुक्‍कोत-बनोत, कूतका मानिसहरूले नेर्गल र हमातका मानिसहरूले अशीमा बनाए।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए।