2 Kings 17:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि शलमनेशेरले इस्राएलमाथि हमला गरे र सामरियालाई घेरामा हाले। घेरा हालेको तेस्रो वर्ष,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्शूरका राजाले सारा देशलाई आक्रमण गरे, र सामरियाको विरुद्धमा हमला गरेर त्यसलाई तीन वर्षसम्म घेरा हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजाले सम्पूर्ण देशमाथि आक्रमण गरे। सामरियालाई तीन वर्षसम्म घेरेर राखे।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले इस्राएलमा धेरै ठाउँहरूमा आक्रमण गरे। त्यसपछि तिनी सामरिया आए। उनले सामरियाको विरोधमा तीन वर्ष युद्ध गरे।