2 Kings 18:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घेरा हालेको तेस्रो वर्ष सामरियाको हार भयो। त्यो वर्ष हिजकियाले राज्य गरेको छ वर्ष र होशियाले राज्य गरेको नौ वर्ष भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन वर्षसम्म घेरा हालेपछि अश्शूरीहरूले त्यो कब्जा गरे। यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्जा गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन वर्षको अन्तमा अश्शूरहरूले त्यसलाई लिए। यसरी सामरिया हिजकियाहको छैटौँ वर्षमा अर्थात् इस्राएलका होशिया राजाको नवौँ वर्षमा कब्जा गरियो।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो वर्षको अन्तमा, शल्मनेसेरले सामरिया कब्जा गरे। उनले सामरियालाई यहूदाका राजा हिजकियाहको छैटौं वर्षमा कब्जा गरे। यो इस्राएलका राजा होशे भएको नवौं वर्ष थियो।