2 Kings 18:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकियाले मन्‍दिर र राजमहलका भण्‍डारमा भएका सारा चाँदी पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले हिजकियाले परमप्रभुको मन्‍दिरमा र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सबै चाँदी उनलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हिजकियाले तिनलाई याहवेहको मन्दिर र राजमहलका भण्डारहरूमा भएका सबै चाँदी दिए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए।