2 Kings 18:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सोधे, “के मुखले मात्रै लडाइँ जित्‍न सकिन्‍छ भनी तिमीहरू ठान्‍छौ? कसले तिमीहरूलाई अश्‍शूरका विरुद्धमा विद्रोह गर्न मद्दत गर्छ भनी तिमीहरू ठान्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू केमा भर परेर भरोसा गर्दैछौ? तिमीसित युद्ध-कला र सैनिक बल छन्‌ भनी तिमी भन्‍छौ— तर तिमी त हावाको कुरा मात्र बोल्‍दछौ। तिमी कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी भयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं भन्‍नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ?
Nepali ERV (पवित्र बाइबल)
तिम्रा वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ।