2 Kings 18:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले ती देवताहरू कहाँ छन्? हमात र अर्पादका देवताहरू खोइ? सपर्बेम, हेना र इव्‍वाका देवताहरू कता गए? के कसैले सामरियालाई बचायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हमात र अर्पादका देवताहरू कता गए? सपर्बेम, हेना र इव्‍वाका देवताहरू खोइ त? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?
Nepali ERV (पवित्र बाइबल)
हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?