2 Kings 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी परमप्रभुप्रति विश्‍वासयोग्‍य थिए र कहिल्‍यै उहाँका आज्ञा भङ्ग गरेनन्; तर उनले विश्‍वाससाथ परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी परमप्रभुका भक्त भइरहे, र उहाँको पछि लाग्‍न छोड़ेनन्‌। परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी याहवेहसँग उपवास बस्थे, र उहाँलाई पछ्याउन छाडेनन्। तिनले याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाह परमप्रभुप्रति साह्रै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।