2 Kings 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर एउटा चिठी लेखे, “जुन परमेश्‍वरमा तिमी भरोसा राख्‍छौ, तिमी मेरा हातमा पर्नेछैनौ भनी उनले तिमीलाई भने होलान् तर त्‍यस कुराले धोकामा नपर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदाका राजा हिजकियालाई भन्‍नू: ‘यरूशलेम अश्‍शूरका राजाको हातमा पर्नेछैन’ भन्‍ने तिमीले भरोसा गरेका देवताले तिमीलाई धोका नदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाका राजा हिजकियालाई यसो भन्‍नू, तिमीले भर पर्ने देवताले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई उनले छल गर्न नपाऊन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”