2 Kings 19:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! हामी सबैले जान्‍दछौं कि अश्‍शूरका राजाहरूले धेरै जातिहरूलाई नाश गरे, तिनका देशहरू उजाड पारिदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमप्रभु, यो कुरा साँचो हो, कि अश्‍शूरका राजाहरूले यी जाति-जातिहरू र यिनीहरूका देशहरूलाई उजाड़ पारेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह, यो कुरा साँचो हो, अश्शूरका राजाहरूले यी जाति-जातिहरूका देशहरूलाई उजाड पारेका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्‌तम पारे।