2 Kings 19:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, हाम्रा परमेश्‍वर! अब हामीलाई अश्‍शूरीहरूका हातबाट बचाउनुहोस् र हे परमप्रभु! संसारका सबै जातिहरूले तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ भनी जान्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे परमप्रभु हाम्रा परमेश्‍वर, उनको हातबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्‍वीका सबै राज्‍यहरूले यो जानून्‌ कि परमप्रभु, तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”