2 Kings 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यसो भन्‍नुभएको छ भनी यशैयाले हिजकिया राजालाई खबर पठाए, “सनहेरीब सुन्‌, सियोन डाँडाले तँलाई तुच्‍छ ठान्‍दछ। तँ भाग्‍दा यरूशलेमले तेरो हाँसो उडाउँछ र तँलाई खिसी गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको विरुद्धमा परमप्रभुले भन्‍नुभएको वचन यही हो: “‘सियोनकी कन्‍ये-छोरीले तेरो निन्‍दा गर्छे, र तेरो गिल्‍ला गर्छे। तँ भागेर जाँदा यरूशलेमकी छोरीले आफ्‍नो शिर हल्‍लाउँछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको विरुद्धमा याहवेहले यसो भनेर बोल्नुभएको छ: “ ‘सियोनकी कन्ये छोरीले तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। यरूशलेमकी छोरीले तँ भाग्दा आफ्नो शिर हल्‍लाउँछे।
Nepali ERV (पवित्र बाइबल)
“सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ! सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ। उनी तिम्रो हाँसो उडाउँछन्। यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।