2 Kings 19:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसलाई अपमान गर्दै छस् र कसको हाँसो उडाउँदै छस् भनी तँ सोच्दछस्? तैँले म इस्राएलका पवित्र परमेश्वरको अनादार गरेको छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले कसको ठट्टा र निन्दा गरिस्? कसको विरुद्धमा तँ चिच्च्याइस्, र घमण्डले तेरा आँखा उठाइस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले कसको ठट्टा र निन्दा गरेको छस्? कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस् र घमण्डमा आफ्ना आँखा उठाएको छस्? इस्राएलका पवित्र परमेश्वरको विरुद्धमा!
Nepali ERV (पवित्र बाइबल)
तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?