2 Kings 19:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशमा कुवा खनिस्, पानी पिइस् र तेरा सेनाले खुट्टाले टेकेर नील नदीको पानी सुकाइदिए भनेर घमण्ड गरिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले विदेशी ठाउँहरूमा कूवा खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले मिश्रदेशका खोलाहरू सुकाइदिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले परदेशमा इनारहरू खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।”
Nepali ERV (पवित्र बाइबल)
मैले कुवा खनें र अञ्जान ठाउँहरूको पानी पिएँ। मेरो खुट्टाको पैतालाले मैले मिश्र देशका खोलाहरू सुकाइदिएँ।”