2 Kings 19:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ बास गर्ने मानिसहरू शक्तिहीन थिए। तिनीहरू डराएका र व्‍याकुल थिए। गरम पूर्वीय हावाको बेगले सुकाएको मैदानको घाँस वा छानामा उम्रेको झारझैँ तिनीहरू भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका नगरवासीहरूको बल सुकेर तिनीहरू निराश भएर लज्‍जित भएका छन्‌’।” तिनीहरू मैदानका बोटहरूजस्‍तै, कलिला हरिया मुनाहरूझैँ छन्, उम्रन अघि नै सुकिहाल्‍नेजस्‍तै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका मानिसहरू शक्तिहीन भई, निराश भएर शर्ममा परेका छन्। तिनीहरू बढ्नु अगि नै घामले डढेका खेतका अन्‍नहरूजस्तै, कलिला टुसाझैँ, छतमा उम्रिरहेका घाँसझैँ छन्।
Nepali ERV (पवित्र बाइबल)
शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।