2 Kings 19:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा र सियोन डाँडामा नमरी बाँचेका मानिसहरू रहनेछन् किनभने परमप्रभुले त्‍यसो गर्ने सङ्कल्‍प गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यरूशलेमबाट एउटा बाँकी रहेको भाग, र सियोन डाँड़ाबाट बाँचेकाहरूको एक दल निस्‍केर आउनेछन्‌। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो काम पूरा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। “सेनाहरूका याहवेहको जोशले यो सम्पन्‍न गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।