2 Kings 19:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस सहरमा नपसी त्‍यो आफू आएकै बाटोबाट फर्कनेछ। म परमप्रभुले यसो भनेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो आएकै बाटो भएर फर्किजानेछ। यस सहरभित्र त्‍यो पस्‍नेछैन, परमप्रभु यही घोषणा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; त्यसले यस सहरमा प्रवेश गर्नेछैन, याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उ त्यही बाटो फर्किनेछ जुन बाटो आउँछ उ यस शहरमा आउने छैन। परमप्रभु यसो भन्नुहुन्छ,