2 Kings 19:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्नै इज्जतको लागि मैले दाऊद मेरो सेवकसित गरेको प्रतिज्ञाअनुसार यस सहरको बचाउ गरी रक्षा गर्नेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यस सहरलाई रक्षा गरेर बचाउनेछु, मेरो खातिर र मेरो सेवक दावीदको खातिर।’ ”
Nepali ERV (पवित्र बाइबल)
म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”