2 Kings 19:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले अश्शूरी राजालाई यस्तो एउटा खबर सुनाउनुहुनेछ कि उनी आफ्ना देशमा फर्किजानेछन् र त्यहाँ परमप्रभुले उनको मृत्यु गराउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ध्यानसित सुन्! म त्यसमा एउटा यस्तो आत्मा हालिदिनेछु, कि जब त्यसले कुनै एउटा प्रतिवेदन सुन्नेछ, तब त्यो आफ्नै देशमा फर्किजानेछ, र म त्यहाँ त्यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
म उसमा आत्मा समावेश गराउँदैछु। उनले अफवाह सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।”‘