2 Kings 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनले एलियाको खसेको खास्टो उठाए र फर्केर गई यर्दनको किनारमा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशाले एलियाको खसेको खास्टो उठाए र फर्केर यर्दन नदीको किनारमा उभिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एलियाबाट खसेको खास्टो उठाए; र फर्केर यर्दनको किनारमा उभिए।
Nepali ERV (पवित्र बाइबल)
एलियाको खाष्टो भुइँमा झर्यो त्यसकारण एलिशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए।