2 Kings 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरू एलीशाकहाँ फर्किगए। एलीशा यरीहोमा पर्खिबसेका थिए। उनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनेको होइन त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी यरीहोमा नै छँदा तिनीहरू एलीशाकहाँ फर्केर आए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनी भनेको थिइनँ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू एलीशाकहाँ फर्के, एलीशा यरीहोमै थिए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजाओ भनेको थिइनँ र?”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।”