2 Kings 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले आज्ञा गरे, “एउटा नयाँ कचौरामा केही नुन हालेर मकहाँ ल्याओ। तिनीहरूले त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “एउटा नयाँ बटुको मकहाँ ल्याओ, र त्यसमा नून हाल।” यसैले तिनीहरूले त्यो ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “मकहाँ एउटा नयाँ कचौरा ल्याओ, र त्यसमा नुन हाल।” यसकारण तिनीहरूले त्यो तिनीकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।” मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए।