2 Kings 2:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशा कर्मेल डाँडामा गए। पछि उनी सामरियामा फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्‍लेर गए, र त्‍यसपछि तिनी सामरियामा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँबाट तिनी कर्मेल पर्वतसम्म गए, र त्यहाँबाट तिनी सामरियामा फर्के।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए। योराम इस्राएलका राजा हुन्छन्