2 Kings 20:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महलमा तिनीहरूले के-के हेरे?” “तिनीहरूले सबै थोक हेरे। मैले राजभण्‍डारमा तिनीहरूलाई नदेखाएको केही कुरा छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको राजमहलमा के-के देखे त?” हिजकियाले भने, “उनीहरूले मेरो राजमहलमा सबै कुरा देखे। मेरा भण्‍डारमा भएको मैले उनीहरूलाई नदेखाएको कुनै पनि थोक छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएको सबै थोक मैले तिनीहरूलाई देखाएँ।”
Nepali ERV (पवित्र बाइबल)
यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?” हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईंन।”