2 Kings 20:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यशैयाले हिजकियालाई भने, “परमप्रभुको वचन सुन्‍नुहोस्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यशैयाले हिजकियालाई भने, “याहवेहको वचन सुन्‍नुहोस्:
Nepali ERV (पवित्र बाइबल)
तब यशैयाहले हिजकियाहलाई भने, “परमप्रभुबाट यो सन्देश सुन।