2 Kings 20:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकिया राजाले मेरो जीवनकालमा चाहिँ शान्ति र सुरक्षा पाइनेरहेछ भनी बुझे र उनले यस्तो जवाफ दिए, “तिमीले मलाई परमप्रभुको तर्फबाट दिएको समाचार असल छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले भने, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असलै छ।” किनभने तिनले विचार गरे, “के मेरो जीवनभरि त शान्ति र सुरक्षा हुनेछैन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा हुनेछैन र?”
Nepali ERV (पवित्र बाइबल)
तब हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुको यो सन्देश राम्रो छ।” हिजकियाहले यस्तो पनि भने, “त्यो राम्रो हो यदि मेरो जीवन कालमा साँच्चो शान्ति हुनेछ।”