2 Kings 21:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्‍शे यहूदाका राजा हुँदा बाह्र वर्षका थिए र उनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। उनकी आमा हेप्‍सीबा थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मनश्‍शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हेप्‍सीबा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो।
Nepali ERV (पवित्र बाइबल)
मनश्शे बाह्र वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 वर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।