2 Kings 21:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना पिता-पुर्खाहरू मिश्रबाट निस्‍केर आएदेखि आजसम्‍म नै मेरो प्रजाले मेरो विरुद्धमा पाप गरेको र मेरो क्रोध जगाएको हुनाले म उनीहरूलाई त्‍यसो गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले मेरो दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्‍म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्‍टिमा जे दुष्‍टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।